अन्नपूर्ण हिमालमा नेपाली महिलाको सफल आरोहण

काठमाडों । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा आज पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । काठमाडौँको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत[…..]

पुरा पढ्नुहोस्

सगरमाथा चढ्न लागेका टोलीलाई सञ्चारमन्त्रीले गरे विदाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाल आरोहण टोलीलाई विदाई गरेका छन् । मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले एकै परिवारका तीन दिदीबहिनी सम्मिलित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान’ टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गरेका हुन्[…..]

पुरा पढ्नुहोस्

हनुमन्तेडाँडा नयाँ पर्यटकीय गन्तव्य बन्दै

– प्रभु जिरेल चरिकोट । दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढेका हुन् । समुन्द्री सतहदेखि[…..]

पुरा पढ्नुहोस्

सगरमाथा आरोहणका लागि २९० जनालाई अनुमति

काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि २९० जनालाई अनुमति दिएको छ। जसमा २३० जना पुरुष र ६० जना महिला रहेका छन् । ११ हिमाल आरोहणका लागि विभागले ४९२ जनालाई अनुमति दिएको छ। मनास्लु, अमादब्लाम, अन्नपूर्ण, धौलागिरी, लोत्से,[…..]

पुरा पढ्नुहोस्

विश्वभर पर्यटक ठप्प

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटन आवागमनमा कमी आएको हो[…..]

पुरा पढ्नुहोस्

३७ आरोही समूहले लिए आरोहण अनुमति

–सिबी अधिकारी काठमाडौँ । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा[…..]

पुरा पढ्नुहोस्

रारा आउने पर्यटक बढे

खलङ्गा । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये रारा ताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य[…..]

पुरा पढ्नुहोस्

सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध छौं : मन्त्री आले

डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा उनले[…..]

पुरा पढ्नुहोस्

पर्यटन जागरणका लागि घरबास सचेतना गरिने

पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरबास सचेतना गरिने भएको छ । कोरोना कहरका कारण लामो[…..]

पुरा पढ्नुहोस्

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ मा आकर्षण

– कृष्ण न्यौपाने तनहुँ । चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजना बमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो[…..]

पुरा पढ्नुहोस्