images

माओवादी केन्द्रको महाधिवेशन निर्वाचनको कार्यक्रम भोलि ११ः३० बजेबाट

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको  ८ ‍औं महाधिवेशन अन्तर्गत निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।  उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्नेछन्।


माओवादी केन्द्रको निर्वाचन समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जारी गरेको निर्वाचन कार्यक्रमको सूचनाअनुसार उम्मेद्धवारको अन्तिम नामावली सवा ११ बजे प्रकाशन गरिनेछ । र, मतदान भने भोलि ११ः३० बजेबाट सुरु हुने जनाईएको छ । यसअघि निर्वाचन समितिले १७४२ जना मतदाताको नामावली प्रकाशन गरेको थियो।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा