images

कुहिरोका कारण विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा (फोटो फिचर)

नेपालगन्ज - बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् । काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा