images

सडक दुर्घटनामा दशको मृत्यु

सिन्ह्व।पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ।सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन्। 
दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन्। 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा