images

दसैं लक्षित बजार अनुगमन सुरु - फाेटाे फिचर

 

तनहुँको शुक्लागण्डकी नगरपालिकाले दसैं लक्षित बजार अनुगमन सुरु गरेको छ । चाडपर्वको बेला हुने कालोबजारी रोक्न नगरपालिकाले सोमबारदेखि अनुगमन सुरु गरेको हो । तस्बिर: विनोद ढुंगाना/न्युज कारखाना

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा