images

हिजोदेखि अवरुद्ध फेसबुक केहि घण्टापछि चल्यो

 नेटवर्किङको समस्याकाे संज्ञा दिँदै माफी माग्याे फेसबुकले


काठमाडौँ - ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक विश्वभरी डाउन भएका थिए। सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन्र। फेसबुकले आफ्नो वेबसाइटमा भएकाे समस्याकाे  समाधान भइर्सकेकाे जनाएकाे छ ।

यी तीनवटै एप्समा फेसबुकको स्वामित्व रहेकाे छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियाे।तर फेसबुकले उक्त समस्या समाधान भइसकेकाे भन्दै यसलाइ नेटवर्किङको समस्याकाे संज्ञा दिँदै माफीसमेत मागेको छ ।

प्रतिक्रिया

ताजा समाचार
पूरा समाचारको दैनिक विवरण नेपाल कुरा