images

दाजुभाई भाइटीका लगाउँदै

काठमाडाैँ - तनहुँको व्यास नगरपालिका–१० शेवरका मदन तिमिल्सिना भाईटीकाको दिन शनिबार भाईलाई टीका लगाउँदै । तिमिल्सिना दाजुभाईले वर्षौदेखि यसरी नै भाइटीका मनाउँदै आएका छन् ।

तस्वीर : कृष्ण न्यौपाने, रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा