images

जसपाको मदेश प्रदेश संसदीय दलको नेतामा रामसरोज चयन

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । आज सम्पन्न संसदीय दलको निर्वाचनमा यादव दलका नेताका रुपमा भएका हुन् । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा