images

आज सेयर बजार बन्द

काठमाडौं - सेयर बजार बुधबार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएकाे हाे ।

सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएकाे हाे ।  अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । 
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा