images

सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी

धनगढी - सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।
माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने  कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । 

सभामुख चयनका लाथि भोलि बिहीबार निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा