काठमाडौंँ - गायक हेमन्त शर्माको नयाँ गीत ‘बिल्ला हान्या हैन है माथी हेर्ने राम छ’ सार्वजनिक भएको छ । गीतमा गायक हेमन्तलाई स्वरमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
गायक शर्माकै शब्द संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीले संगीत संयोजन छ । रोमान्टिक शैलीको गीतको म्यूजिक भिडियोमा भने सुनिल खत्री र काव्या खड्काले अभिनय गरेका छन् । सुनिल खत्रीकै निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईंको सम्पादन छ ।
प्रतिक्रिया