गलकोट नगरपालिका-७ मल्मस्थित प्रगति आधारभूत विद्यालय मतदान केन्द्रमा शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि मतपेटिका शिलबन्दी गर्दै कर्मचारी । तस्वीर : रामबहादुर थापा/रासस
प्रतिक्रिया