एमालेका अध्यक्ष ओली मतदान गर्दै
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ बाट आफ्नो मताधिकार प्रयोग गरी मतदान गर्दै । तस्वीर : रमेश गिरी, रासस
प्रतिक्रिया