images

थारू समुदायको परिकार चिच्चर पकाइँदै

नवलपुरको कावासोतीमा रहेको अमलटारी घरबासमा थारू समुदायको परिकार चिच्चर पकाइँदै । अनदीको चामललाई बाफको माध्यमबाट पकाइने यो परिकार थारू समुदायको लोकप्रिय परिकारमध्ये एक हो । तस्वीर  : दयाराम आचार्य - रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा