images

दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

 


काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो । 

पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । 

कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा