images

स्वास्थ्य परीक्षण गर्न लामबद्ध नागरिक

धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा सञ्चालित कोरोना भाइरसको नमूना सङ्कलन केन्द्रमा नमूना दिन लामबद्ध भएका नागरिक । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण  तीव्र रुपमा फैलिएसँगै स्वास्थ्य परीक्षणका लागि नमूना दिने नागरिक पनि बढ्दै गएका छन् । तस्बिर : सिद्धराज भट्ट  - रासस
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा