images

सर्वसाधारणको लागि एम्बुलेन्स सञ्चालन

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स । तनहुँ, गोरखा र चितवनका सर्वसाधारणलाई लक्षित गरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । तस्वीर  : कृष्ण न्यौपाने - रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा