images

आईसिटी क्षेत्रका दिनेशराज कार्की राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा चयन

काठमाडौँ- राष्ट्रिय युवा संघ नेपालको सदस्यमा रामेछापबाट दिनेशराज कार्कीसहित १२ जना चयन भएका छन् । कार्की लामो समयदेखि सुचना प्रविधी तथा सञ्चार क्षेत्र (आईसिटीका) विभीन्न राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय फोरमहरुमा आबद्ध छन् ।

कार्कीसँगै युवा संघ नेपालको हाई कमान्ड सदस्यहरुमा क.कृष्णहरि केसी ,क. जय गुरुङ,क.अमित कार्की,क.राजकुमार खडका,क.ओमराज श्रेष्ठ ,क.बाबुराम ग्यापक, क राजेन्द्र श्रेष्ठ क. छोटी शेर्पा लगायत चयन भएका छन् । युवा संघ नेपालको दोस्रो सचिवालय बैठकले रामेछापको प्रतिनिधित्व गर्दै उनीहरुलाई चयन गरेको हो  ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा