images

नेपालमा भेटियो अचम्मको परेवा, वास्तविक थाहा पाउँदा सबै चकित..

काठमाडौँ । नेपालमा एउटा रोचक भिडियो अहिले भाइरहल बनिरहेको छ । एउटा सेतो परेवा बाँसुरीको धूनमा मनमोहक भएर फट्फटाउने गरेको अचम्मको भिडियो अहिले देखिने गरेको छ । बाँसुरीवादक बसन्त चाम्लिङसँगै साथमा बसिरहन रुचाउने उक्त परेवा उनी जहाँ गएपनि पछ्याउन गरेको भेटिन्छ ।

जहाँ पनि चाम्लिङको काँधमा रहेर उनको बाँसुरीको मनमोहक धूनमा मुग्ध उक्त परेवालाई देखेर जो कोही अचम्मित पर्ने गरेका छन् । अनेकौ धार्मिक अडकलबाजी लगाएर उक्त परेवालाई धेरैले हेर्ने गरेको चाम्लिङले नेपालकुरालाई बताए ।
यस घटनाको रोचकताको विषयमा अझ जानकारी लिन तलको भिडियोलाई हेर्नुहोला ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा