मौरीकाे घार बनाउने उद्योग

देउखुरी - घोराही–१८ मसिनाका खुमबहादुर रायमाझीले सञ्चालन गर्नुभएको मौरीका घार बनाउने उद्योग । घोराही–१५ काटाकोहलमा उद्योग राखेर विभिन्न स्थानमा माहुरीका घार बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । तस्बिर : रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा