images

भजनकीर्तनमा रमाउँदै ज्येष्ठ नागरिक

दमौली - तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा भजनकीर्तनमा रमाउँदै ज्येष्ठ नागरिक । उनीहरुले दिन बिताउन दिउँसोको समयमा जम्मा भई भजनकीर्तन सञ्चालन गर्ने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा