गोलभेँडामा ढुसीनासक विषादी छर्कदै

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान महिला गोँलभेडालाई चिसोबाट जोगाउन ढुसीनासक विषादी छर्कदै । गोलभेँडा खेती गरेर यस क्षेत्रका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा