images

अकबरे खुसार्नी खेती

भोजपुर - भोजपुरका पौवादुङमा गाउँपालिकामा स्थानीय कृषकले लगाएको खुसार्नी खेतीको अवलोकन गर्दै कृषि प्राविधिक । गाउँपालिकाले खुसार्नी खेती गर्ने कृषकलाई अनुदानसँगै प्राविधिक तथा आवश्यक उपकरण वितरण गरेर प्रोत्साहन गरिरहेको छ । तस्बिर : युवराज विष्ट/रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा