हात्तीले क्षति गरेको धानबाली

जङ्गली हात्तीको बथानले हिजो राति शुक्लाफाँटा नगरपालिका–५,गर्जमुनिस्थित खेतमा लगाइएको धानबाली पुर्याएको क्षति । बाइस जना किसानको दुई विघाभन्दा बढी जमिनमा लगाएको धानबाली हात्तीले नोक्सान गरेको छ । तस्बिर : रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा