रघुगङ्गा नदीको मुहान

बेनी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखाला र ८ कुइनेमङ्गलेको सिमा क्षेत्रलाई समेटिएको धौलागिरि हिमालको दक्षिण आधार शिविरको ग्लेसियरबाट बग्दै गरेको रघुगङ्गा नदीको मुहान । तस्बिर : कमल खत्री/रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा