समुदायको सहयोगमा निर्माण गरिएको विद्यालय

गलेश्वर – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा निर्माण गरिएको जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित भवन । १६ कोठे २ तले यो भवन प्रवासमा रहेका भकिम्लीवासीको आर्थिक सहयोगबाट करिब डेढ करोडको लागतमा निर्माण गरिएको हो । तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा