झापा–१ मा विश्वप्रकाशको फराकिलो अग्रता

 झापा - झापा क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको फराकिलो अग्रता देखिएको छ । शर्माले ११ हजार ३८५ मत पाएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा