इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

काठमाडौं -  इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा