images

प्रि ओपन सेसनमा ७.२० अंक बढ्यो नेप्से

काठमाडौं– सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७.२० अंक बढेको छ। आइतबार ११.६० अंक घटेर बन्द भएको नेप्से आजको सो सेसनमा १.४६ अंकले बढेर ७.२० अंक भएको हो। हिजो २७५७.५३ विन्दुमा बन्द भएको थियाे ।

सोमबार प्रि ओपन सेसनमा १२ कम्पनीको ४ हजार १४ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा