किसानलाई आलु लगाउने चटारो

गलकोट - बागलुङ नगरपालिका–४, कुडुलेफेदीस्थित खेतमा आलु लगाउन व्यस्त किसान । सिँचाइको राम्रो व्यवस्था भएको उक्त फाँटमा आलुको उत्पादन राम्रो हुने गरेको छ । तस्बिर:रासस

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा