images

यस्ताे रह्याे भक्तपुरकाे देको मिबा इतापाके  जग्गा एकिकरण पीडित संघर्ष समितिकाे आन्दोलन - फाेटाे फिचर

भक्तपुर - शुक्रबार भक्तपुरका स्थानीयले देको मिबा ईतापाके जग्गा एकिकरण आयोजना स्थानियले घेराउ गरेका छन् ।  जग्गा  एकिकरण  आयोजनामा सुधार गर्नुपर्ने माग राख्दै देको मिबा इतापाके जग्गा एकिकर ण पीडित संघर्ष समितिले  आन्दोलन गरेका हुन् । आज नेपाल मजदुर किसान पार्टीको कार्यालय लगायत अन्य निकायहरुमा ज्ञापन पत्र बुझाएका छन् । - फाेटाेफिचर 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा