images

टन्टलापुर घाममा खाेपकाे आश - फाेटाेफिचर

ललितपुरबासी खाेपका लागि लाइनमा कुर्दै

काठमाडाैँ- कोभिड १९ विरुद्दको खोप अभियान अन्तर्गत ललितपुर महानगरपालिकाले खोप अभियान सञ्चालन गरेको छ । खोप आज शुक्रबार र भोली गरि दुई दिन लगाईनेछ ।

पहिलो भेरोसेल खोप लगाएकाले ल.पु.म.न.पा  वडा नं १३ को कार्यालय कुसुन्तीमा कार्ड लिई गएर खोप  लगाउन सक्नेछन् । पहिलो भेरोसेल खोप लगाएकाहरुलाई खोप लगाउन नगरपालिकाले आग्रह समेत गरेको छ । 


प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा