सिरहा १ का (१) मा एमालेका चौधरी विजयी

सिरहा - प्रदेश सभातर्फ सिरहा क्षेत्र नम्बर १(१) मा एमालेका राजेन्द्र प्रसाद चौधरी विजयी भएका छन् ।

कांग्रेसका सुनिल कुमार महतोलाई १ सय ७१ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन् । चौधरीले ११ हजार ७ सय २१ मत पाएर विजयी भए । महतोले ११ हजार ५ सय ५० मत पाए ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा