images

महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव विजयी

महोत्तरी - महोत्तरी क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन् ।

महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत मत मात्र पाएका छन् ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा