images

टिकटकका  प्रयोगकर्ता एक अर्बभन्दा बढीः पहिलो कम्पनी बन्न सफल 

काठमाडाैँ- प्राविधिक उद्योगमा टिकटकले अर्को ठूलो उपलब्धी हात पारेको छ । गुगल र फेसबुक जस्ता  चर्चित स्वामित्वमा नरहेको एक अर्ब प्रयोगकर्ता हुने यो विश्वकै पहिलो सामाजिक संजाल प्लेटफर्म बन्न सफल भएको हो । 

टिकटक कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत यसको घोषणा गर्दै दुनियाँभरिबाट मासिक एक अर्ब भन्दा बढी ‘एक्टिभ युजर’ अर्थात यसका सक्रिय प्रयोगकर्ता रहेको समेत रहेको जनाएके छ । 

यसअघि फेसबुक, युट्युब अनि फेसबुक कम्पनीकै इन्स्टाग्रामका पनि मात्र एक अर्ब प्रयोगकर्ता रहेका थिए । 
सीएनएन ।

 

प्रतिक्रिया

ताजा समाचार
पूरा समाचारको दैनिक विवरण नेपाल कुरा