images

नेपाली गायन क्षेत्रमा छाएकाे विकृति नयाँपुष्ताबाटै सुधारकाे थालनी गर्नु पर्दछ –गायक कपिल कसपाल

गायक कपिल कसपाल अहिलेका लाेकप्रिय गायक हुन् । उनका रसिलो ओंठ बोल को गीत निकै नै हिट भएको थियो। माया को चेक ,ठेकी भित्र मदानी,भक्तपुर गीत मार्फत   कपिल  कसपाललाई सम्झिने गरिन्छ। कोरोना अगाडिसम्म विभिन्न साङीतिक कार्यक्रममा ब्यस्त भै रहने गायक अहिले भने विभिन्न सामाजिक काममा ब्यस्त छन । स्वस्थ सेवामा पनि कार्यरत गायक कपिल कसपाल  अग्रपंक्तिमा रहेर बिरामीको सेवामा तल्लिन छन । उनै गायक कसपाल सँग नेपालकुराका लागि जितेन्द्र रसिकले गरेकाे कुराकानी ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा