काठमाडाैँ - बिगत २० वर्ष देखि दुबईमा निर्दोष जेलजीवन बिताइरहेका अमर बम फर्काउ अभियानको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईले बाेल्दै नेपाली मिडियाहरूले आफूले गरेकाे राम्राे काम प्रति नदेखेर झन् मेरो खेदो खन्ने काम गरेकाे दुःख व्यक्त गरे ।
प्रतिक्रिया