झाडु लिएर बसपार्क सरसफाईमा निस्किन् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल
खबर कला
शनिबार २ पुस २०७९ ०३:५९ PM
भरतपुर - भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल झाडु लिएर बसपार्कको सरसफाईमा निस्कनुभएको छ । शनिवार चितवन प्रहरीसंगको सहकार्यमा महानगरपालिकाले बसपार्क क्षेत्रको सरसफाई गरेको हो ।
प्रतिक्रिया